Tuesday, October 19, 2021
Home Blog Page 5

भद्रगोल र सक्किगोनी बाट भाइरल मुन्नीको यस्तो अन्तर्वार्ता, कला र गला गायिकालाई टक्कर दिने स्वर…..(हेर्नुहोस भिडियो)

काठमाडौँ – भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल सक्किगोनि निर्माण। उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो । सक्किगोनीले पनि त्यस्तै लोकप्रियता कमाइरहेको छ। सक्किगोनी मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् । साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनरागमन गरेका छन्...

ज्याेती मगरकाे अहिलेसम्मकै फरक अन्तरवार्ता पढनुहाेस । आखाँबाट आशुँ झर्नेछ…..[हेर्नुहोस पुरा विवरण]

जिम्माल बाउकी छोरी, ध्रुवसत्य परियार तुलसीपुरमा गीत गाउन जाउँ न– ज्योतिले धेरैलाई अनुरोध गरिन्, कोही तयार भएन। ज्योतिलाई जसरी पनि भाग लिनु थियो, त्यो दोहोरी गीत प्रतियोगितामा, जो दाङ तुलसीपुरमा हुँदै थियो। जसमा भाग लिन दुई केटा र दुई केटीको समूह चाहिन्थ्यो। स्कुल बिदा थियो। भर्खरै रोल्पाबाट दाङ घोराहीमा पढ्न आएकी उनले धेरै साथी...

१२ वर्ष अगाडी एउटा भाडाको कोठामा बस्ने चर्चित गायिका नेहा अहिले बलिउडकी चर्चित गायिका बस्छिन यस्तो भब्य महल मा, भावुक हुदै लेखिन यस्तो……(हेर्नुहोस पुरा विवरण)

काठमान्डौ , बलिउडकी चर्चित गायिका नेहा कक्कडलाई नचिन्ने सायद कमै होला । उनको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहा कक्कडले सोशल मिडियामा एक पोस्ट श्येर गरेकी छन् , जुन अहिले चर्चामा रहेको छ। नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी छन् । यी तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको संघर्षको...

चर्चित नायिका निरुता भन्छिन् मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु…..[हेर्नुहोस पुरा विवरण]

एक समय नेपालका रोना धोनावाला फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह। फिल्म दक्षिणा बाट नेपाली सिनेमामा प्रवेश गरेकी नायिका निरुता । त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन्। उनले अभिनय गरेका आफ्नो मान्छे दर्पण छायाँ ठूल्दाइ लगायत फिल्म हिट छन्। फिल्म फर्की आऊ पछि भारतको मुम्बई हानिएकी निरुता सात वर्षपछि फिल्म नाइँ नभन्नू...

विवाह कहिले गर्ने? मलाई बुझ्ने मान्छे आए बिहे गर्छु जसले मलाई रुवाउने काम नगरोस् – एलिना रायमाझी……(हेर्नुहोस पुरा विवरण)

नेपाली रँगमञ्चमा आ आफ्नै भविष्य बनाउन तल्लीनहरूको भिडमा आफ्नो छुट्टै पहिचान र परिचय बनाउँदै गरेकी पछिल्लो समय चर्चामा रहेकी एलिना । मोडल अथवा नायिका हुन एलिना रायमाझी । काठमाडौं २०५५ सालमा अर्घाखाँचीमा जन्मिएकी एलिना रायमाझी मोडलिङ र फिल्ममा जम्ने लक्ष्यसाथ ६ वर्षअघि राजधानी आएकी हुन्। धुम थ्री र हिरो नं १ मा नायिकाका रूपमा...

मनछुने कथा,…..असल श्रीमती, महिलाले एकचोटी अबस्य पढौं र पुरुषहरुले शेयर गरौँ

एक युवा जस्को ठुलो घर थियो हाँसी खुसी परिवार थियो सुख सुबिधा सबै थियो परिपक्क उमेर भएकाले चारै तिर बाट बिहेको लागि कुरा आउँछ । कुल घरानकी एक असल केटि सँग बिबाह पनि हुन्छ, तर उ प्रायस् उदास रहिरहन्थ्यो दिल खोलेर हाँस्ने रमाईलो गर्ने गर्दैनथ्यो किनकि बाहिर बाट जे देखिन्थ्यो त्यो पूरा साँचो थियन।...

भद्रगोल र सक्कीगो कि रक्षाले भन्छिन जिग्रीले मेरो माया होइन घृणा चाहिँ पाउछ…..हेर्नुहोस यस्तो छ पुरा विवरण: रक्षा श्रेष्ठ

काठमाण्डौ – हास्यश्रृंखला भद्रगोल र सक्कीगो नि कि कलाकार रक्षा श्रेष्ठले प्रेम गर्न भनेर कसैको पछाडी लाग्नु मुर्खता भएको बताएकी छ। उनले भनिन उदारणका लागि मैले अभिनय गरिरहेको हास्यश्रृंखला भद्रगोल र सक्कीगो निमा जसरी जिग्री मेरो पछि लागेको छ, त्यसरी पछि लाग्दा माया होइनघृ, णाचाहिँ पाइन्छ जुन हास्यश्रृंखला मा चित्रण गरिएको छ।

तपाईसँग भएको पुरानो नोट बेच्नुस र लखपति बन्नुस्, १० लाख भन्दा बढी यी पुरानो नोटको मुल्य ? हेर्नुहोस यो माध्यम बाट बेच्न सकिन्छ

जमाना यति छिटो परिवर्तन भयो कि मान्छे हरुले जे पनि अनलाइनमै काम गर्न लागे । अनलाइन बाट श्रीमती पाउँछन, अनलाइन बाटै नोकरी पाउछन भने पढाइ पनि अनलाइन मै हुन् थालेको धेरै भएको छैन । इन्टरनेटको दुनियामा खरिद विक्रीको प्रख्यात वेब साइट हरु हुन् eBay, OLX र quikr ! यी वेबसाइटमा तपाई जे पनि बेच्न र किन्न सक्नु...

यस्ता रहेछन् रक्षाका असली श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…..(हेर्नुहोस भिडियो )

पछिल्लो समय हास्य टेलिश्रृखला सक्किगोनी नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ। उक्त सक्किगोनी टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । सक्किगोनी हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ । तर रक्षा एक विवाहित महिला हुन्...

नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन : प्रिती आले…..(हेर्नुहोस् पुरा बिवरण)

गायिका प्रितीआले मगरको नाइट लाइफसँग ग’हिरो प्रेम छ । कुनैबेला दोहोरी साँझमा काम गर्दादेखि बसेको यो प्रेम अहिले ग्राहकका रुपमा पनि उस्तै छ । उनी स्टेज कार्यक्रमका लागि जुनसुकै देश जाँदा पनि नाइट लाइफमा रमाएकै हुन्छिन् । उनी विशेष गरी नाइट क्लबमा नाच्न र गजल साँझमा गीत सुन्न रुचाउँछिन् । ना इट लाइफसँग जोडिएका केही रोचक किस्सा...