Monday, April 19, 2021
Home Blog Page 4

तस्विरमा हेर्नुहोस् ब्युटिफुल गायिका इन्दिरा जोशी यस्तो अबतारमा….

काठमाडौँ – नेपाली साँगीतीक क्षेत्रमा निकै जमेकी चर्चित गायिका हुन् इन्दीरा जोशी । गायनमा चर्चामा आइरहने इन्दीरा जोशीको स्वर निकै सुमधुर र निखारीएको छ । जति उनको स्वरको चर्चा हुन्छ त्यती नै उनको सौन्दर्यको पनि चर्चा हुने गर्छ ।नेपाल आइडलको जज बनेदेखी पछिल्लो समय उनका फ्यानहरु निकै बढेका छन् । जब उनी स्टेजमा चढेर...

विवाह सकिने बित्तिकै बेहुला सँग यी बेहुलीले यस्तो खत्रा डान्स गरिन सबै चकित……(भिडियो हेर्नुहोस)

काठमाडौँ। अहिले विवाह लगत्तै बेहुला र बेहुली नाचेको भिडियोभा इरलभएको छ । जुन भिडियोमा विवाह पछि एक बेहुला र बेहुली नाचिरहेको देख्न सकिन्छ । विवाह बन्धनमा बाँधिने बित्तिकै बेहुला बेहुलीको त्यस्तो डान्स भिडियो देखेर जो कोहीचकि तपर्न सक्छ । प्राय सबै विवाहहरूमा विवाह लगत्तै वा विवाह मण्डपमै बेहुली निकैरु नेगर्छन् । तर यी बेहुली भनेरु नुकोसट्टा उल्टै...

यि हुन नेपाली फिल्म क्षेत्रका आसलाग्दा झन्डै साढे दुई दर्जन नवयुवती हिरोइनहरु……(हेर्नुहोस पुरा विवरण)

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा झन्डै साढे दुई दर्जन नवयुवतीले हिरोइनका रूपमा डेब्यु गरे । जसमध्ये केहीले मात्र आफूलाई हिरोइनका रूपमा परिचित गराउन सकेका छन्। केहि ले गराउँदै छन् । धेरै भने कतिवेला आए, कता गए, अत्तोपत्तो छैन । पछिल्लो केही वर्ष नेपाली फिल्म उद्योगमा नयाँ पुस्ताका कलाकारको हालिमुहाली छ । अभिनेतामा अनमोल केसी,...

मलाई पुजा शर्मा सँग तुलना नगर्नु : अञ्जलि अधिकारी……(हेर्नुहोस पुरा विवरण)

यस्तै प्रेमगीत मा नायक प्रदिपकी गीत बन्नको लागि लोकदोहोरी क्षेत्रकी चर्चित मोडल अञ्जली अधिकारी पनि गएकी थिइन् । उनले अडिसन दिइसकेकी थिइन्। उनी रिजल्टको प्रतिक्षामा रहेकी थिइन्। अधिकांश दर्शकले अञ्जली नै गीतको भूमिका फिट हुने प्रतिक्रिया दिइरहेका थिए। यस्तै अञ्जली अडिसन दिएर बाहिर निस्कदाँ उनको अनुहारमा एउटा बेग्लै चमक थियो ।

नेपाली छोरीको सान : नेपालको भोजपुरमा जन्मिएकी सम्झना राई कोरियन प्रहरीको उच्च अधिकृत……(हेर्नुहोस पुरा विवरण)

सोल । दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरी अधिकृतकोरुपमा उनले काम शुरु गर्दै सम्झना राई। प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् ।

शरिरका यी अंङ्ग ठुला हुने महिला साह्रै भाग्यशाली हुन्छन….…..[हेर्नुहोस पुरा विवरण]

हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । आज हामी महिलाहरूको बारेमा केही यस्ता रहस्य उल्लेख गर्दैछौँ, जो शायद तपाईलाई जानकारी नहुन सक्छ । महिलाहरूको हरेक अंगमा उनीहरूको कुनै न कुनै रहस्य लुकेको हुन्छ । महिलाहरूको हरेक अंगले उनीहरूको स्वभावको बारेमा केही दर्शाउँछ ।पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ ।

भद्रगोल र सक्किगोनी बाट भाइरल मुन्नीको यस्तो अन्तर्वार्ता, कला र गला गायिकालाई टक्कर दिने स्वर…..(हेर्नुहोस भिडियो)

काठमाडौँ – भद्रगोलबाट बाहिरिएका जिग्री र पाँडेको टिमले नयाँ सिरियल सक्किगोनि निर्माण। उनीहरुले सुरुवात गरेको भद्रगोलले निकै उचाई लियो र लोकप्रियता कमायो । सक्किगोनीले पनि त्यस्तै लोकप्रियता कमाइरहेको छ। सक्किगोनी मा देखाइएको गाउँ नयाँ भए पनि पात्रहरु सबै पुरानै हुन् । साथै यसअघि भद्रगोलबाट बाहिरिएका कलाकार सीपी पुडासैनी (धतुरे) र शंकर आचार्य (वरिष्ठे) ले पुनरागमन गरेका छन्...

ज्याेती मगरकाे अहिलेसम्मकै फरक अन्तरवार्ता पढनुहाेस । आखाँबाट आशुँ झर्नेछ…..[हेर्नुहोस पुरा विवरण]

जिम्माल बाउकी छोरी, ध्रुवसत्य परियार तुलसीपुरमा गीत गाउन जाउँ न– ज्योतिले धेरैलाई अनुरोध गरिन्, कोही तयार भएन। ज्योतिलाई जसरी पनि भाग लिनु थियो, त्यो दोहोरी गीत प्रतियोगितामा, जो दाङ तुलसीपुरमा हुँदै थियो। जसमा भाग लिन दुई केटा र दुई केटीको समूह चाहिन्थ्यो। स्कुल बिदा थियो। भर्खरै रोल्पाबाट दाङ घोराहीमा पढ्न आएकी उनले धेरै साथी...

१२ वर्ष अगाडी एउटा भाडाको कोठामा बस्ने चर्चित गायिका नेहा अहिले बलिउडकी चर्चित गायिका बस्छिन यस्तो भब्य महल मा, भावुक हुदै लेखिन यस्तो……(हेर्नुहोस पुरा विवरण)

काठमान्डौ , बलिउडकी चर्चित गायिका नेहा कक्कडलाई नचिन्ने सायद कमै होला । उनको आवाजको कारण उनलाई अहिले पुरै संसारले चिन्छन् । नेहा कक्कडले सोशल मिडियामा एक पोस्ट श्येर गरेकी छन् , जुन अहिले चर्चामा रहेको छ। नेहाले नयाँ घरको दुई तस्विर शेयर गरेकी छन् । यी तस्विरलाई शेयर गर्दै नेहाले आफ्नो १२ वर्षको संघर्षको...

चर्चित नायिका निरुता भन्छिन् मनमा घण्टी बजाउने केटाको पर्खाइमा छु…..[हेर्नुहोस पुरा विवरण]

एक समय नेपालका रोना धोनावाला फिल्मको पर्यायजस्तै थिइन्, अभिनेत्री निरुता सिंह। फिल्म दक्षिणा बाट नेपाली सिनेमामा प्रवेश गरेकी नायिका निरुता । त्यसपछिको एक दशक यस्तै भूमिकामा एकछत्र राज गरिन्। उनले अभिनय गरेका आफ्नो मान्छे दर्पण छायाँ ठूल्दाइ लगायत फिल्म हिट छन्। फिल्म फर्की आऊ पछि भारतको मुम्बई हानिएकी निरुता सात वर्षपछि फिल्म नाइँ नभन्नू...