नायिका श्रृष्टीको सुन्दरता लोभलाग्दो फिगर, सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(तस्बिर सहित)

नायिका श्रीस्टि‘सेतो वान पिस’मा श्रृष्टीको सुन्दरता धमाधाम नेपाली कलाकाहरुले लगनगाँठो कसिरहेपछि नायक सौगात मल्लसँग लिभिङ्ग टुगेदरमा रहेकी नायिका श्रृष्ठीलाई धेरैले प्रश्न गर्छन् ।

बिहेभोज कहिले खाने ?तर उक्त पश्नको उत्तर भने उनले दिन सकिरहेकी छैनन् ।विगत ५ वर्षभन्दा बढी समयदेखि लिभिङ टुगेदरमा रहेको यी जोडीले परिवारबाट आएको बिहेको दबाब थेगिरहेका छन् ।

तर, तत्काल बिहे गर्ने योजनामा छैनन् । समय आएपछि बिहे हुनेमा दुबै ढुक्क छन् । । श्रृष्टीलाई दर्शकहरुले कहिले बिहे गर्ने भन्ने प्रश्न पनि सोझाएपनि यस बिषयमा उनी माैन छन् ।

सामाजिक सञ्जालमा पनि उनि निकै सक्रिय छन् । इन्स्टाग्राममा ६ /७ लाख बढी फ्लोअर्स कमाएकी श्रृष्टीले त्यहाँ राख्ने तस्विरहरुले बेला बेला चर्चा पाएका हुन्छन् ।

पछिल्लो समय भने उनी सेतो पहिरनमा सजिएका केहि तस्विरहरु शेयर गरेकी छिन् । धेरै फ्यानहरुले उक्त तस्विरमा सुन्दर देखिएको प्रतिक्रिया दिइरहेका छन् । सेतो वान पिसमा उनको सुन्दरता निकै खुलेको छ ।