क्युट नायिका उपसनाको लोभलाग्दो फिगर, सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(तस्बिर सहित)

यतिबेला चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै बसिरहे ।चलचित्रमा काम नहुदा कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागे भने कोही सामान्य तरिकाले दैनिकी विताइरहे।

यो समयमा अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र को छायांकन सुरु गरिसकेकी हुन्थिन् ।

चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् ।जसमा कविराज गहतराजको निर्देशन रहनेछ । उपासनाले पहिलो चरणको लकडाउनपछि चलचित्र ‘डिसेम्बर फल्स’मा काम गरिन् ।

उनै, उपासना सामाजिक संजालमा नयाँ नयाँ तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिएकी हुन्छिन् । उनले, हालै पोष्ट गरेका तस्वीरमा उनी प्रशन्न मुद्रामा देखिएकी छिन् ।

चलचित्र क्षेत्रमा करिअर सुरु गर्दा उनले आफूलाई मेन्टेन नगरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले उपासना बदलिएकी छिन् । उनको मेन्टन गरेको फिगर अनि सुन्दर मुहारमा मन्द मुस्कानले धेरैलाइ लोभ्याएको छ ।