दिलिप रायमाझीकी छोरी दिब्याको ‘रूपै महोनी’ सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(तस्बिर सहित)

नेपाली चर्चित नायक हुन् दिलिप रायमाझी हुन् र उनकी छोरी पनि अब जवान भएकी छिन् ।उनी सामाजिक सञ्जालमा पनि अपडेट हुन थालेकी छिन् ।

उनि अहिले सामाजिक संजालमा पनि चर्चित हुदै अाएकी छन् ।नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनी पनि चलचित्रमा हात हाल्दैछिन् ।

अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेका छन् ।सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् ।

तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल भएको छैन ।

दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् । उनकाे चर्चा भने सामाजिक संजालमा चने निकै हुने गरेकाे छ ।

लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् ।

दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् ।

अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन । उनी सामाजिक संजालमा निकै सुन्दर रूपमा प्रस्तुत हुने गरेकी छन् ।