ब्युटिफुल अभिनेत्री रश्मिले सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(तस्बिर सहित)

टिभी अभिनेत्री रश्मि देसाई सोशल मिडियामा धेरै लोकप्रिय छन। यिनको नया नया स्टाइलिस शैलीले मानिसहरूलाई निकै लोभ्याएको छ ।रस्मिका सुन्दर तस्बिरले फ्यानहरूलाई आकर्षित गरेको छ।

भर्खर उनले आफ्नो इन्स्टाग्राम खातामा केहि तस्वीरहरू पोस्ट गरेकि छिन । यी तस्बिरहरूले सामाजिक सन्जालमा हंगामा नै मच्चाएको छ ।

उनले राखेका तस्बिरमा उनी समुन्द्री किनारमा देखिएकी छन् । तस्बिरमा उनी निकै राम्री देखिएकी छन ।समुन्द्री किनारमा उनी निकै खुलेकी छन् ।

आफ्नो जवानी छल्काएकी छन् ।फोटोहरूमा देख्न सकिन्छ कि रस्मिले फरक फरकस्टाइलमा रश्मीको कपाल टाई र शुन्दर श्रृंगार ले झनै सुन्दरता बढाएको छ ।

यिनको स्टाइलिस लुकले मडियामा निकै चर्चा पाएको छ । रश्मीको स्टाईल प्रत्येक फोटोमा बिल्कुलै फरक देखिन्छ।फ्यानहरूले फोटोलाई अत्याधिक टिप्पणी गरिरहेका छन् र मनपराइरहेका छन्। यो फोटो साझेदारी गर्दै उनले क्याप्शनमा माल्दिभ्समा रहेको उल्लेख गरेकी छन ।