ब्युटिफुल नायिका साम्राज्ञीले चिसो माैसमलाई चुनाैती दिदै सेतो पहिरनमा सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(तस्बिर सहित)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढैबसिन नेपाली चलचित्रको काम ठप्प भयो ।

म्युजिक भिडियोको छायांकनको गती भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् ।साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् ।

तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् ।

अस्मिता अधिकारी र विश्व नेपालीको स्वर रहेको गीतमा साम्राज्ञीले काम गरेकी थिइन। गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको थियो।

तस्बिरमा उनी निकै राम्री देखिएकी छन् । उनी माै
पातलो पहिरनमा माैसमलाइ चुनाैती साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् ।

उनी पछिल्लो समय सेतो पहिरनमा देखिएकी छन् । उनी कुनै एतिहासिक स्थलमा गएको देख्न सकिन्छ । तस्बिरमा उनी निकै बोल्ड देखिएकी छन् । उनी पातलो पहिरनमा देखिएर माैसमलाइ चुनाैती दिइरहेकी छन् ।