झनै सुन्दरी हुदै सुन्दरी मोडेल/नायिका आस्मा सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(१०तस्बिर सहित)

लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् । उनको एउटा भिडियो डामेटोको सिटो मात्र ५९ सेकेण्डको छ ।पत्याउनु हुन्छ । कसैकोपनि १ मिनेको मात्र डान्स गरेको भिडियो छोटो समयमा नै ५ करोड पटक भन्दा बढीले हेरेका थिये? नेपालका कुनैपनि अभिनेत्रीको त्यस्तो छैन ।

तर युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’की एक मात्र महिला मेम्बर आश्मा विश्वकर्मा हुन् त्यही भिडियो अपलोड गरिएको धेरै पटक हेरिएको थियो । सरोज अधिकारी लगायतका सबै साथीहरूले उनलाई कार्टुन्ज क्रुकी रानी भएको बताउँछन्। आश्माले आफ्नो डान्स मार्फत सबै नेपालीको मनमा बस्न सफल भएकी छिन्।

उनको नृत्य त सुन्दर छ नै साथै उनी राम्री पनि उत्तिकै छिन्। आश्मा नेपालकी पहिलो बी र्गल हुन्। उनी अहिले निकै लोकप्रिय भएकी छिन्।

चर्चित गीत डामे टो कोसितो को कभर डान्स भिडियो बनाएकी थिइन् र यो भिडियोले पनि देशभर भाइरल भएको थियि।हुन त यस गीतमा संसारका विभिन्न राष्ट्र र ठाउँहरूबाट बूढा बूढी देखि लिएर बच्चाहरूले समेत कभर डान्स गरेका छन् ।

जसमध्ये आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन्। आश्माको कभर भिडियो करोडौँले हेरेका छन् भने विश्वभरिबाट राम्रो राम्रो तारिफ आएको छन।

भिडियो द कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो तर यस कभर भिडियोलाई थुप्रै अरु युट्युब च्यानलहरूलेपनि हालेका छन्। साथै अन्य धेरै म्युजिक भिडियोहरु चर्चित छन आस्माका यह हेरौ आश्माका निकै रुचाइएका सुन्दर तस्बिरहरु: