झनै सुन्दरी हुदै सुन्दरी नायिका केकी अधिकारी सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(१०तस्बिर सहित)

नेपालि सिनेजगतमा अहिलेकी लोकप्रिय नायिका केकी अधिकारीको चर्चा नेपाली सिने जगतमा लोभलाग्दो छ । पिता बद्रि अधिकारी र माता लक्ष्मी अधिकारीको कोखबाट काठमाडौंको जोरपाटीमा सन् १९८९ को १७ डिसेम्बरमा उनकाे जन्म भएको हो ।

केकी निकै चन्चल जिज्ञासु स्वभावकी छिन् । केकी एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् । उनी थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा २ दर्जन बढी नेपाली चलचित्रमा काम गरीसकेकी छिन् ।

केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा काम गरेकी गर्दै आएकी थिइन् ।केकीले अभिनय गरेका चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेस, छक्का पन्जा ३ मा बलियो अभिनयले सबैको मन लोभ्याएकी छिन ।

केकीले मानब संसाधन ब्यबस्थापनमा केअफए बिजनेस स्कुलबाट २०१६ मा डिग्री हासिल गरेकी छन् । केकीले स्नातक तह २०१३ मा त्रिभुवन युनिभर्सिटीबाट पास गरेकी हुन् । केकीले बाल सिरिजनालय स्कुल, काठमाडौँबाट एसएलसी पास गरेकी हुन्।

उनले प्रमाणपत्र तह ह्वाइटहाउस कलेजबाट उतिण गरेकी उनी नेपाली चलचित्र क्षेत्रमा अतुलनीय भुमिका निर्भाह गर्दै आएकी छिन् ।

केकीको प्रथम अभिनय रहेको सिनेमा स्वर बाट नेपाली सिनेमामा प्रबेश गरेकी केकी नेपाली दर्शकको मनमा बस्न सफल भइसकेकी छन् ।उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् ।

उनीले बेलाबेलामा केहि तस्विर र भिडियाेहरु सामाजिक संजालमा शेयर गरिरहन्छिन् । उनका तस्विर र भिडियाे दर्शकले निकै मन पराएका हुन्छन् र निकै राम्राे प्रतिकृयाहरु दिने गरेका हुन्छन् ।

हालै उनले एक फिल्मकाे लागि अाफ्नाे कपाल मुडान गरेकि पनि थिइन । तर भने उक्त फिल्मकाे बारेमा भने केहि जानकारी दिएकि छैनन् ।हेरौ उनले सार्वजनिक गरेका सुन्दर तस्बिरहरु।