झनै सुन्दरी हुदै रियाशा दहाल सार्वजनिक गरिन यस्ता मनमोहक तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(१०तस्बिर सहित)

झनै सुन्दरी हुदै रियाशा दहाल सार्वजनिक गरिन यस्ता तस्बिर।चर्चा माथि चर्चा बटुल्दै गैरहेकी मोडेल / नायिका हुन रियशा दहाल। पछिल्लो समय उनले निकै सुन्दर तस्बिर शेयर गरेकी छन ।

जहाँ उनि फुल जस्तै सुन्दर देखिएकी छन् । हेराै सामाजिक संजालबाट लिइएका उनका केहि थप तस्बिरहरु। हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनि सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् ।व्यवस्थापन विषयमा स्नातक उनी पछिल्लो समय निरन्तर म्युजिक भिडियोमा काम गरिरहेकी छिन् ।

एकपछि अर्को म्युजिक भिडियोमा देखिएपछि उनको चर्चा निकै बढेको छ ।समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

केहि मनमु-टावका कारण उनिहरूको जोडी छुट्टीएपनि उनको चर्चा भने कुनै कमी छैन । पछिल्लो समय रियाशाको चर्चा चुलिदो छ । काठमाडौँकी रियासा दाहाल ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । हेरौ उनका लोभ्लाग्दा सुन्दर तस्बीरहरु।