बिहेपछि अभिनेत्री आँचल झनै सुन्दरि बन्दै, सार्बजनिक भए सबैलाइ मोहित बनाउने सुन्दरता, हेराैँ उनका १० तस्विर सहित

नायिका आन्चल शर्मा नेपाली चर्चित लोकप्रिय नायिका हुन् । उनकाे प्रेमिदेखि बिवाहसम्म निकै चर्चा भयाे ।

उनले गतबर्ष डा. उदिप श्रेष्ठसँग बिहे गरेकी हुन् । उनको बिवाहले पनि निकै चर्चा पाएको थियो । विबाहमा हेलिकप्टर चढेर आएपछि त उनी झनै चर्चामा आइन् ।

उनका कैयन फ्यानले सोचेका थिए आँचल पल शाहकी प्रेमीका हुन् भन्ने । तर आँचलले पल एउटा मिल्ने साथी मात्रै भएको भन्दै प्रेमी डा उदिप श्रेष्ठसँग धुमधामसँग विबाह गरिन् ।

आँचलले केहि पहिला एक टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको थियो । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएको भिडियोले राम्रै चर्चा पायो ।

उक्त शो मा जाँदाको तस्बिर उनले यसअघि सामाजिक संजालमा समेत शेयर गरेकी थिइन् ।बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चने गरेकोमा आँचलले भने आँफु झनै मेन्टेन गर्दै आफ्नो ‘सुन्दर’ रुप दर्शकलाई देखाइरहेकी छन् ।

उनले केहिसमय अघि बिहे पछि सुन्दर कपडा वा जस्ताे सुकै कपडा लगाउदा काेहि कसैले केहि भन्लान् भन्ने ड-र हुदैन समेत भनेकि थिइन् ।

त्यस्तै पछिल्लो समय पनि उनले समाजिक संजालमा त्य्स्तै लुकमा केहि तस्बिर शेयर गरेकी छिन् । जहाँ उनि मन्द मुस्कानमा निकै सुन्दर देखिएकी छन् । फ्यानहरूले पनि उनको सुन्दरताको तारिफ गरेका छन् । केहि उनका सुन्दर तस्बिर।


तस्बिर- आँचलको इन्स्टाबाट।