चर्चित नायिका रिमा विश्वकर्माका फ्यानका लागी आयो अत्यन्तै खुशीको खबर

उनले आफूलाई राजनीतिप्रति चासो रहे पनि अहिलेका नेताहरूप्रति विश्वास नरहेको बताएकी छिन् । बेलायतमा बसोबास गर्ने एकजना एनआरएनसँग विवाह गरेपनि उनको बैबाहिक जीबन लामो समय चल्न सकेन् ।

अहिले उनी सिंगल छन् । रिमाले तत्काल विवाह गर्ने योजना नरहेको बताएकी छिन् ।रिमाले डि,भोर्स गरेको लामो समयपछि विवाहबारे मुख खोलेकी हुन् । उनले भनेकी छिन्, ‘तत्काल विवाह गर्ने योजना छैन ।’

पछिल्लो समय रिमाले रियालिट टिभी शोहरूमा उद्घोषकको काम गर्दै आएकी रिमको बोल्ने शैली र प्रस्तुतिलाई दर्शक स्रोताहरूले अत्यन्तै मन पराउदै आएका छन् ।

नेपाल आइडलमा होस्टको रुपमा काम गरेपछि रिमा थप चर्चामा आएकी हुन् । रिमाले प्रोडक्सनको काम गरिरहेको समेत उल्लेख गरेकी छिन् ।