गायिका अन्जु पन्तले गाईन् आफ्नै कथामा आधारित यस्तो रुने गित…..(हेर्नुहोस भिडियो सहित)

नेपाली सु’गम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवा’ज दिएको नया आधुनिक गीत’दोष कसको’ब जारमा आए’को छ । गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउ’ने प्रयास गरेकी छिन भने त्यस्तै भाबु’क शब्दले मन छुने प्रयास एकनारायण भण्डारीले ग’रेका छन । चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डा’री रहेको छ अत्यन्तै मार्मिक बनेको गीत सबै दर्शक स्रोता हरुले धेरै मन पराएकाछन। मर्म स्पर्शि गितको यहा हेर्नुहोस भिडियो।