यसरी फर्किएको खुशी ,कृष्ण र रुपाको जिन्दगीमा हेर्नुहोस( फोटो फिचर सहित)

रुपा र कृष्ण वलीको जोडी सामाजिक सञ्जालमा निकै भाइरल जोडी हो । उनीहरुको जिवनको सं’घर्ष मानिसको जिवनका लागि प्रेरणा दिने खालको छ । रुपा र कृष्ण क’लियुगका लागि राधा र कृष्णका जोडी हुन् भन्दा पनि फरक पर्दैन ।

निकै अ’प्ठेरो अवस्था,मा रुपाले कृष्णलाई साथ दिएकी छन् । उनको मायाका कारणले नै कृष्णले आफ्नो जिवनको सबैभन्दा दु“खद् अवस्थावाट पार भएका छन् ।

उनीहरु अहिले आफ्नो जिवनलाई निकै उल्लास,पूर्ण तरिकाले बिता,एका छन् । दुर्घ,टना मा हात र खुट्टा गुमा,एका कृष्णलाई रुपाको माया र साथ नै जिउने आधार बन्यो । एक अर्कालाई निकै माया गर्ने यो जोडीलाई यति ठूलो दुर्घटनाले पनि छुटाउन सकेन । हात खुट्टा गुमाjएका कृष्णलाई रुपाले माया, साथ र हौसला दुवै दिइन् ।

सामाजिक सञ्जा’लमा चलेको अभियानका कारण उनीहरुले आर्थिक सहयोग पाए । देश र विदेशवाट आशिर्वाद र माया पाए । अहिले कृष्णले कृतिम खुट्टा लगाएका छन् ।

आफ्नो जिवनमा आएको सबैभन्दा खुसीको क्षण सार्वजनिक गर्दै रुपाले आफुलाई आशि,र्वाद दिन भनेकी छन् । ति तस्विरमा हजारौंले बधाई दिएका छन् । उनीहरुको खुसीमा खुसी ब्यक्त गरेका छन् । यो उनीहरुको खुसीमा लाखौं मानिसको साथ समर्थन र सहयोग छ ।

त्यसैले यिनीहरु एक भाग्यमानी जोडी पनि मान्न सकिन्छ । जिवनमा आएको एउटा ठूलो वि’पत्तीको साम’ना गर्न उनीहरुलाई लाखौं मानिसको साथ र समर्थन प्राप्त भयो ।

सबैको सहयोगका कारण नै यो सम्भव भएको हो । उनले आफ्नो विवाहको तेस्रो वार्षीक उत्सवका अवसरमा यि तस्बिर सार्निवजक गरेकी हुन् ।