चर्चित गायिका नेहा कक्कडले एउटा गीत गाएको कति लाख लिन्छिन् ?

बलिउडकी चर्चित गायिका हुन् नेहा कक्कड । उनी बेला बेला विभन्न कारण चर्चामा आइरहन्छिन् । केही समय पहिले उनी पे्रेम र ब्रेकअपको कारण चर्चामा आएकी थिइन् ।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनी केही दिन पहिले इन्डियन आइडलमा जर्ज थिइन् । उनले गाएको धेरै गीतहरु दर्शकहरुले निकै रुचाएका छन् ।

उनका गीतहरु भारतमा मात्र नभई अन्य देशमा पनि प्रसिद्ध भएका छन् । नेहाले ‘काला चश्मा’ र ‘तु चीज बडी है’ गीत गाउँदा प्रति गीत ८ लाख भारतीय रुपियाँ पारिश्रमिक लिएकी थिइन् ।