लकडाउन पछि नायिका पुजा र आकाश एकसाथ, आफ्नो प्रेम र विवाहको बारेमा यसरी खुलेर बोले (भिडियो सहित)

काठमाडौ / आकाश श्रेष्ठ र पुजा शर्मा फिल्म क्षेत्रमा निकै मनपराइएको जोडी हो । उनीहरुलाई फ्यानले राम्रो जोडीका रुपमा हेर्छन । कतिपयले आकाश र पुजालाई वास्तविक जोडीका रुपमा पनि हेरिरहेका छन् । उनीहरुका बीचमा वास्तवमै प्रेम सम्बन्ध रहेको दावी पनि गरेका छन् ।तर त्यो कुरा उनीहरुले भने अस्वीकार गरेका छन् । कहिल्यै पनि आफुहरुले एक अर्कालाई अफर नगरेको बताएका छन् । हेर्नुहोस पुरा भिडियो :