यतिबेला सुन्दरी नायिका वर्षाको माया प्रेममा छन् नायक पल शाह !

काठमाडौँ । गायक किशोर शिवाकोटीको् सुमधर स्वरमा सजिएको ‘पर्ख तिमीलाई’को भिडियो मा गीतकार एकनारायण भण्डारीको शब्द लोकप्रिय गायक तथा संगीतकार सत्य स्वरुपको संगीत समावेश गीतमा बहुचर्चित मोडत तथा नायक पल शाहसँग सुन्दरी नायिका वर्षा शिवाकोटीको जिवन्त अभिनय रहेको छ । पर्ख तिमीलाईमा कोरियोग्राफी सुबोल थापाको रहेको छ भने बुद्ध थापाकोको छायांकन रहेको छ भने सम्पादन विकाश धमलाले गरेका हुन् । गायक शिवाकोटीले यसअघि गुराँश फुल्यो बनैभरी बोलको गीतको भिडियो बजारमा ल्याएर चर्चा कमाएका थिए । हेरौ भिडियो :