यस्ता रहेछन् रक्षाका असली श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…..(हेर्नुहोस भिडियो )

पछिल्लो समय हास्य टेलिश्रृखला सक्किगोनी नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ। उक्त सक्किगोनी टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । सक्किगोनी हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ । तर रक्षा एक विवाहित महिला हुन् । जिग्री सँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अविवाहित नै होलिन् भन्ने बुझेका छन् तर त्यसो होइन, रक्षा विवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् ।हेर्नुहोस भिडियो