नाइट क्लब जाँदा ३ बजेभन्दा अगाडि घर फर्केको रेकर्ड छैन : प्रिती आले…..(हेर्नुहोस् पुरा बिवरण)

गायिका प्रितीआले मगरको नाइट लाइफसँग ग’हिरो प्रेम छ । कुनैबेला दोहोरी साँझमा काम गर्दादेखि बसेको यो प्रेम अहिले ग्राहकका रुपमा पनि उस्तै छ । उनी स्टेज कार्यक्रमका लागि जुनसुकै देश जाँदा पनि नाइट लाइफमा रमाएकै हुन्छिन् । उनी विशेष गरी नाइट क्लबमा नाच्न र गजल साँझमा गीत सुन्न रुचाउँछिन् । ना इट लाइफसँग जोडिएका केही रोचक किस्सा उनले यसरी सुनाइन्

रातभरि क्लबमा- कार्यक्रमका लागि कोरिया जाँदाखेरी हामीले एक रातमा चारवटा नाइट क्लब चहारेका थियौं । त्यो दिन म कहिल्यै बिर्सन्न । एकदमै रमाइलो भएको थियो । त्यस्तै युके जाँदाखेरी मसँग एकजना नायिका हुनुहुन्थ्यो ।

दुईजना सँगै क्लब गएका थियौँ । नायिकाज्यूको झ्याउरे नाच देखेर विदेशीहरु अनौठो मानेर हेरिरहेका थिए । त्यतिबेला एकदमै हाँसो उठेको थियो । ग्राहकले मुख छा डेपछि संघर्षको सुरुवाती चरणमा म पोखराको दाहोरीसाँझमा काम गर्दाको कुरा हो ।

एक हुल केटा मान्छेको जमात दोहोरीमा रमाइलो गर्न आएको थियो । तीनवटा टेबल नै भरिएको थियो । म स्टेजबाट कार्यक्रम सञ्चालन पनि गर्थेँ । ग्राहकहरुले अफर गरेको गीत छिटो नहुँदा रि सा उने त बानी नै हुन्थ्यो । त्यो दिन पनि एकजना रि सा इरहेका थिए ।

मैले पालो आउँछ, आउँछ भनिरहेकी थिएँ । त्यही पनि सुन्नै नसक्ने अपशब्द बोलेर एउटाले मुख छाड्यो । सहनै सकिनँ । हातमा छ्याइछ्याइ पार्ने बाजा बजाइरहेको थिएँ । त्यही बजाउनेले हा न्दि एँ । ठूलो झ ग डा भयो । माहोल सम्हाल्नै गाह्रो । मलाई कु ,ट्न भनेर बाहिर बाटो पनि ढुकेछन् । तर मलाई पछि दाइहरुले घर पु¥या इ दिनुभयो ।

त्यस्तै ग्राहकलाई मादलले हा ने को घ ट ना पनि छ । पोखरामै हुँदा हो । जाँ ,ड खा ए र एकदमै तु ,च्छव्य व हा र गरेपछि स्टेजबाटै मादलले हा ने को थिएँ । दोहोरी, डा न्सबारतिर काम गर्ने युवतीलाई नराम्रो दृष्टिले हेर्ने गर्छन् गाह्रकहरु । अनि हेप्न खोज्छन् । यो ठिक प्रवृत्ति होइन ।